Logo

गोदाममा हजारौं बोरा मल, किसानलाई भने पाउनै धौधौ

काठमाडौँ । ओमसतिया गाउँपालिका–३ का श्रीपत गडेरियाको खेतमा रहेको बीउ रोप्नको लागि तयार भएको छ । बीउ तयार हुनुभन्दा पहिलेदेखि उनी खेतमा हाल्ने मलको लागि पासबुक बोकेर पालिकाले तोकेको लगनशील महिला विकास बचत तथा ऋण सहकारी संस्था धाउँदै छन् तर अहिलेसम्म मल पाउन सकेका छैनन् । पालिकाले उनलाई कृषक मलखाद्य वितरण पुस्तिका (पास बुक) बनाएर…