Logo

एनआईसी एसिया बैंकको कर्जा लिएका ग्राहकहरूलाई छुट योजना, यस्तो छ छुटको अवसर

काठमाडौँ । एनआईसी एसिया बैंकले आफ्ना कर्जा ग्राहकहरूका लागि छुट योजना सार्वजनिक गरेको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने भन्दै योजना ल्याएको हो । योजना अनुसार २०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ आषाढ…