Logo

अर्थ मन्त्रालय अन्तर्गतका ५ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय अन्तर्गतका ५ जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले सहसचिव नरेन्द्र राना, रामप्रसाद आचार्य, नारायण सापकोटा, सुशीला अर्याल र रामकुमार महतोको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयका अनुसार सहसतिव नरेन्द्र रानालाई बजेट महाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छभने सहसचिव रामप्रसाद आचार्यलाई प्रशासन महाशाखा प्रमुख, नारायण सापकोटा र सुशीला अर्यालललाई महालेखा नियन्त्रकको…