Logo

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर जारी गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । विशेष साधारण सभाबाट पारित निर्णय बमोजिम यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । लक्ष्मी सनराइज क्यापिटलसँग मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गर्ने…