Logo

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिन्चोक बीबीआर जेभी छनोट

काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ । भरतपुर महानगरपालिकाले आज सो कम्पनीको नाममा सात दिने आशयपत्र जारी गरेको छ । सो समय अवधि भित्र कुनै उजुरबाजुर नभए आठौं दिनमा उक्त कम्पनीसँग निर्माण सम्झौता हुने महानगरपालिकाले जानकारी दिएको छ । उक्त कम्पनीले २६ महिनाभित्र रंगशाला निर्माण सम्पन्न…