Logo

धेरै मिहिनेतपछि मल आउँदैछ, यो वर्ष अभाव हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किसानलाई मलको अभाव हुन नदिने बताएका छन् । प्रधानमन्त्री दाहालले २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर शनिवार चितवनको रत्ननगरस्थित बछौलीमा आयोजित एक कार्यक्रममा बोल्दै सो प्रतिवद्धता व्यक्त गरेका हुन् । गत वर्ष पनि मलको धेरै हाहाकार नभएको दाबी गर्दै उनले यस वर्ष पनि मलको…