Logo

श्रमाधान मेलामा १७ हजार ९२१ जनाले रोजगारीका लागि दिए आवेदन, उत्कृष्ट ८ उद्यमी पुरस्कृत

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न गरेको ‘श्रमाधान रोजगार मेला’ मा १७ हजार ९२१ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तथ्यांक सार्वजनिक गरेको हो । मन्त्रालयका सह सचिव एवम् प्रवक्ता गोविन्द प्रसाद रिजालले ४१ हजार ३ सय २५ जनाले मेलाको अवलोकन गरेको तथ्यांक…