Logo

रसुवागढी नाकामा नेपाली, चिनियाँ र अंग्रेजी भाषामा ‘साइनबोर्ड’

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ । कार्यालय प्रमुख मुरारी निरौलाले नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको जानकारी दिए । उनले ‘साइन बोर्ड’ ले पर्यटकको आवागनमा थप सहज हुने बताए । कार्यालयका अनुसार चालु आवको साउनदेखि हालसम्म एक हजार ७२ जनाले…