Logo

सोमबार दोहोरो अंकले उकालो लाग्यो नेप्से, ३ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार दोहोरो अंकले उकालो लागेको छ । साताको पहिलो दिन आईतबार दोहोरो अंकले ओरालो लागेको नेप्से सोमबार भने उकालो लागेको हो । कारोबार समयको सुरुवातिमा उत्तारचढाव भएको नेप्से अन्तिम समयमा १६.२९ अंकले बढ्दै २०५३ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर ३२३ कम्पनीका ७१ लाख…