Logo

सिजी मोटर्सले ल्यायो दशैं लक्षित अफर : नेटा भी र एक्स खरिदमा बाली घुम्ने अवसर

काठमाडों । सिजि मोटर्सले दशैंमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार्वजनिक गरेको छ। विद्युतीय गाडी किन्न चाहनेहरूका कम्पनीले दुई मोडलका गाडीहरुमा आकर्षक अफरहरु ल्याएको हो । उक्त अफर अन्तर्गत नेटा भि किन्दा, ग्राहकहरूले ५० हजारसम्मको निश्चित नगद छुट पाउनेछन्, जसले गाडीको मूल्यमा ठूलो छूट ल्याउनेछ। साथै, आफ्नो पुरानो गाडी साटेर…