Logo

मुकुलको प्रस्ताव–रास्वपालाई ‘रविको पार्टी’बाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाऔं (प्रतिवेदनको पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले रास्वपालाई रविको नामबाट मुक्त गराउनुपर्ने बताएका छन् । बुधबार बसेको केन्द्रीय समितिको बैठकमा पेश गर्न तयार गरेको प्रस्तावमा उनले अब एक सय दिनमा रास्वपालाई रविको पार्टीबाट रास्वपा बनाउनुपर्ने बताएका हुन् । ‘अबको सय दिनमा के गर्ने ? अबको सय दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘रविको पार्टी’बाट…