Logo

ट्रष्ट माइक्रो इन्स्योरेन्सको अध्यक्षमा फेरिपनि पोखरेल निर्वाचित, आगामी आवमा आइपिओ निकाल्ने

काठमाडौं। ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको नयाँ सञ्चालक समितिमा पुनः जगत पोखरेलकै नेतृत्वमा पुरानै सञ्चालक सदस्यहरु निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न कम्पनीको प्रथम साधारण सभाले संस्थापक अध्यक्ष पोखरेल नेतृत्वको सञ्चालक समितिमा संस्थापक सदस्यहरु दिपक बोहरा, रचित कुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपानेलाई नै चार बर्षका लागि निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित पोखरेल लघुवित्त…