Logo

सुन प्रतितोला १ लाख ४५ हजार ४०० मा कारोबार हुँदै, चाँदीको भाउ १८९० पुग्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार चार सय निर्धारण भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ४३ हजार सात सयमा कारोबार…