Logo

मध्यपूर्वमा इजरायली आक्रमणले आपूर्ति ऋङ्खलामा प्रभाव, भारतीय आयातमा असर पर्दा नेपालमा इन्धन महँगिने

काठमाडौं । मध्यपूर्वबाट कच्चा तेलको आपूर्तिमा अवरोध आउने सम्भावना बढेको छ । इरान समर्थित समूहमाथि इजरायलले आक्रमण गरेपछि यो चिन्ता बढेको हो । सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि देखिएको थियो । नोभेम्बर डेलिभरीको लागि ब्रेन्ट क्रुड फ्यूचर ०.२२ प्रतिशतले बढेर ४७२.१४ प्रति ब्यारेल पुगेको छ । यो सम्झौता सोमबार सकिएको छ र डिसेम्बर…