Logo

सिमलताल दुर्घटना : अहिलेसम्म १२ जनाको शव भेटियो, ७ जनाको सनाखत हुन बाँकी

काठमाडौँ । चितवनको नारायणी नदी किनारमा अहिलेसम्म १२ जनाको शव भेटिएको छ । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुहरु खोज्ने क्रममा अहिलेसम्म १२ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । नारायणी नदी हुँदै त्रिवेणीको गण्डक व्यारेज भएर भारतको वाल्मीकि नहरमा पुगेको अवस्थामा आइतवार चार वटा शव भेटिएको छ ।…