Logo

नयाँ सरकारको पहिलो निर्णय, ३ सय दिनमा टीयु क्रिकेट रंगशाला सुविधा सम्पन्न बनाईने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ मन्त्रिपरिषदले ३ सय दिनमा त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालालाई सुविधा सम्पन्न बनाउने निर्णय गरेको छ । सोमबार बसेको नयाँ मन्त्रिपरिषदको पहिलो बैठकले उक्त निर्णय गरेको हो । त्रिवि क्रिकेट मैदानमा दर्शकका लागि बस्ने लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय गरिएको प्रधानमन्त्री केपी…