Logo

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु, अवरुद्ध बाटोहरु धमाधम खुल्दै

काठमाडौं । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द गरेर मर्मत गरिएको सडक केहि बेर अघि दुइतर्फी संचालनमा आएको हो । यस अघि २ बजेसम्मका लागि पूर्ण रुपमा सडक बन्द गरेर सडक मर्मत शुरु गरिएपनि केहीबेर अघिबाट मात्र सडक खुलेको थियो । सडक बन्द हुदा काठमाडौँ बाहिरिने सवारी साधन…