Logo

बजेट कार्यान्वयनमा सरकार असफल : आम्दानी लक्ष्यको ७४ प्रतिशत, खर्च ८० प्रतिशत, पुँजीगत खर्च नाजुक

काठमाडौं । हरेक बर्ष महत्वाकांक्षी बजेट ल्याउने र त्यसको कार्यान्वयनमा चुक्दै आएको सरकारले गत आर्थिक बर्ष पनि निरन्तरता पाएको छ । सरकारले बजेटमार्फत तोकिएको खर्च र आम्दानीको लक्ष्य भेटाउन नसक्दा सरकार बजेट कार्यान्वयनमा असफल देखिएको हो । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको आर्थिक बर्ष २०८०÷८१ मा सरकार खर्च र आम्दानी दुवैको लक्ष्यमा असफल…