Logo

निर्धारित समयमै विमानस्थल स्तरोन्नति नभए वायुसेवा कम्पनीहरु बन्द हुन्छन् : वायुसेवा सञ्चालक संघ

काठमाडौं । वायु सेवा सञ्चालक संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्य तदारुक्ताका साथ निर्धारित समयमै गर्न माग गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गरी विमानस्थल स्तरोन्नति निर्धारित समयमा सम्पन्न नभएमा सदस्य वायुसेवा कम्पनीहरू आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुनसक्नेतर्फ सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले…