Logo

सेयर बजारमा विष्णुको ‘जय जय’ : पाँच दिनमै २२० अंकको वृद्धि, ५३ अर्ब बढीको कारोबार

काठमाडौं । यो हप्ता सेयर बजारमा उथलपुथल भयो । करीब ३ बर्षयता १६ सयदेखि २ हजारको विन्दुमा रुमलिइरहेको नेप्सेमा एकाएक उछाल देखियो । बढीमा ५ अर्बसम्म मात्रै पुग्ने गरेको कारोबार एक्कासी १० अर्बमाथि पुग्यो । यसको प्रमुख जस भने लगानीकर्ताहरु नयाँ आएका अर्थमन्त्रीलाई दिन्छन् । अघिल्लो हप्तादेखि नै सत्ता समीकरण परिवर्तन भई नयाँ सरकार गठन…