Logo

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश, सम्बन्ध थप सुदृढ हुने विश्वास

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक बधाई पठाएका छन् । एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै सबभन्दा पहिले सामाजिक सञ्जालबाट बधाई दिएका मोदीले दुई पानाको लिखित बधाई पठाएका हुन् । बधाई सन्देश पठाउँदै मोदीले दुई देशबीच थप समन्वय र सहकार्य हुने विश्वास व्यक्त गरेका छन् । दुई देशबीचको…