Logo

प्रतितोला १ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । आईतबार प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घट्दै प्रतितोला १७…