Logo

विश्वभर हरेक दिन सुनको मूल्य कसरी तय हुन्छ ? के छ नेपालमा सुनको मूल्य निर्धारणको व्यवस्था ?

काठमाडौं । पहेलो धातुका रुपमा रहेको सुन मूल्यवान वस्तुको रुपमा विश्वभर नै कारोबार हुने गर्छ । पछिल्लो केही महिनायता विश्वबजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । नेपालमा पनि सुनको मूल्य प्रतितोला करीब डेढ लाखको हाराहारीमा पुगेको छ । आममानिसका लागि सबैभन्दा सुरक्षित सम्पत्तिका रुपमा रहेको सुन जोकोहीले संग्रह गर्न चाहन्छन् । तर, सुनको भाउ…