Logo

उपत्यकामा भेटियो हैजा, सतर्क रहन आग्रह

काठमाडों । काठमाडौं उपत्यकामा फेरि हैजाका बिरामी भेटिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका अनुसार ललितपुरको गोदावरी नगरपालिकाका १६ वर्षीय बालकमा हैजा संक्रमण पुष्टि भएको हो। हाल उनको अस्पतालको क्याविनमा उपचार भइरहेको उनले बताए। त्यस्तै सोही स्थानबाट आएका अर्का एक जना संकास्पद बिरामीको पनि हाल आइसियुमा राखेर उपचार भइरहेको छ । वर्षातको मौसम सुरु…