Logo

एफएनसिसीआई र आइएलओको सहकार्यमा रोजगारदाता तालिम शुरु, तीन दिनसम्म चल्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई)ले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहकार्यमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ । निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधवार सुरु भएको छ । बुधवारबााट सुरुभएको तालिम तीन दिनसम्म चल्नेछ । अन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला सम्वृद्ध नेपाल) परियोजना र नेपाल…