Logo

पेरिस ओलम्पिकमा अहिलेसम्म २० देशले जिते पदक, नेपालका दुई खेलाडी पहिलो चरणमै पराजित

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २० देशले पदक जितेका छन् । शनिबार सम्पन्न खेलपछि ९ देशले स्वर्ण पदक जितेका छन् भने कुल २० देशले पदक जितेका छन् । जसमा अस्ट्रेलियाले सबैभन्दा बढी ३ स्वर्णसहित ५ पदक जितेको छ । अस्ट्रेलियाले ३ स्वर्ण र २ रजत पदक जितेको हो । त्यस्तै चीनले २ स्वर्ण र…