Logo

ट्रम्पको उदयपछिको विश्व अर्थतन्त्र : नेपाली अर्थतन्त्रमा पर्नसक्ने प्रभाव र नेपालले सिक्नुपर्ने पाठ

काठमाडौं । अमेरिकी डलरको बढ्दो उचाई, सुनको मूल्यमा आउने गिरावट र तेल उत्पादनमा आएको परिवर्तनले पछिल्लो समयमा विश्व अर्थतन्त्रमा गहिरो प्रभाव पारेको छ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय उम्मेदवारी घोषणा गरेदेखि नै अमेरिकी डलरको मूल्यमा उल्लेखनीय वृद्धि हुँदै आएको छ । अझ चुनावी मैदानमा होमिएर जीन निकालिसकेपछि यसले झन तिव्रता पायो । जसका…