Logo

संसदका दुवै सदनको बैठक बस्दै, के-के छन् कार्यसूचीमा ?

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज (मंगलबार) बस्दै छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ भने राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । त्यस्तै बैठकमा सभामुखले संघीय संसद्को संयुक्त…