Logo

उतारचढावबीच सेयर बजार बढेर बन्द, दोहोरो अंकले बढ्दा सवा १७ अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंकले वृद्धि भएको छ । कारोबार समयको सुरुवातिमा तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा भने ३५.५५ अंकले बढ्दै २६९६.६५ को विन्दुमा उक्लेर रोकिएको हो । परिसुचकमा उत्तारचढाव हुँदा आज कारोबार अवधिभर ३ सय २९ कम्पनीका ४ करोड ३ लाख ७१ हजार बढी कित्ता…