Logo

एक बजेसम्मको सेयर बजार : ७५ अंकको वृद्धि, ११ अर्ब ४० करोडको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार दिउँसो १ बजेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको वृद्धि देखिएको छ । नेप्सेका अनुसार यस अवधिसम्म नेप्से परिसुचक ७५.६० अंकले बढ्दै २७ सय ७२.२५ को विन्दुमा अघि बढिरहेको छ । यस अवधिसम्म ३ सय ११ कम्पनीका २ करोड ५९ लाख ७७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार…