Logo

१८ देशका लागि नयाँ राजदूत सिफारिस, अमेरिकाका लागि रेग्मी चुनिँदा भारतका लागि शर्माको नाम सिफारिस

काठमाडौं । गएको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सिफारिस गरेका नयाँ १८ राजदूतको नाम सार्वजनिक भएको छ । नयाँ सरकार गठनसँगै मन्त्रिपरिषदको बैठकले हाल भईरहेका राजदूतहरुलाई फिर्ता बोलाउँदै १८ देशमा नयाँ राजूत सिफारिस गरेको थियो । बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायतका देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ । यी हुन् सिफारिस गरिएका नयाँ राजदूत…