Logo

सुनको मूल्य हालसम्मकै उच्च, पुग्यो १ लाख ५० हजार नजिक

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्दै १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको हो । यसअघि बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।…