Logo

नेपाल फाइनान्सको नाफा १ करोड ६७ लाख मात्रै, प्रतिसेयर आम्दानी २.४८ रुपैयाँ

काठमाडौं । नेपाल फाइनान्सको नाफा घटेको छ । फाइनान्सले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण अनुसार गतवर्ष फाइनान्सले १ करोड ६७ लाखमात्रै नाफा गरेको छ । फाइनान्सको नाफा अघिल्लो वर्षको तुलनामा गतवर्षमा घटेको हो । अघिल्लो वर्ष नेपाल फाइनान्सको नाफा २ करोड थियो । ७२ करोड ९९ लाख चुक्ता पुँजी रहेको…