Logo

ढुकुटीमा पैसा थुप्रने क्रम बढ्दो, आयात खुम्चिदा देखिएन अर्थतन्त्रमा सुधारको संकेत

काठमाडौं । बढ्दो रेमिटयान्स र घट्दो आयातका कारण पछिल्लो समय विदेशी मुद्रा संचिती तथा सोधनान्तर स्थितिमा उच्च सुधार देखिएको छ । लामो समययता वैदेशिक रोजगारीमा गएको कामदारले पठाएको रेमिटयान्सले आयात धान्दै आएको नेपालले पछिल्लो समय आयातमा संकुचन आउँदा विदेशी मुद्रा संचिती र भुक्तानी सन्तुलनमा सकारात्मक प्रभाव देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असोज मसान्तसम्ममा…