Logo

लक्ष्मी सनराइज बैंकको नाफा ३२.७९ प्रतिशतले बढ्यो, अधिकांश सूचक सकारात्मक

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा ३२.७९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा गरेको थियो । चौथो त्रैमाससम्म नाफासहित अन्य सूचकमा पनि प्रगति…