Logo

बङ्गलादेशमा सरकारविरोधी प्रदर्शन झन चर्कियो, ज्यान गुमाउनेको संख्या ९० पुग्यो

काठमाडौं । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौं बङ्गलादेशी प्रदर्शनकारीहरू र सरकार समर्थकबीच हिंसात्मक झडप हुँदा ९० जना बढीको ज्यान गएको छ । लाठी, चक्कु र बन्दुक प्रयोग भएको झडपमा झण्डै दुई सय जना घाइते भएका बीबीसीले जनाएको छ । यसअघि सरकारी जागिरमा आरक्षण प्रणालीविरुद्धको विद्यार्थी प्रदर्शन हिंसात्मक हुँदा दुई सय बढीको ज्यान…