Logo

हिमालयन बैंकको शाखा स्थानान्तरण, बालाजु शाखा संचालनमा

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये स्वयम्भु शाखा – २ लाई स्थानान्तरण गरी वडा नं १६, बालाजु चोक, काठमाडौं महानगरपालिका, काठमाडौंबाट श्रावण २१ गतेदेखि बालाजु शाखा नामबाट सम्पूर्ण बैकिङ्क सेवा प्रदान गरी संचालनमा ल्याएको छ । बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणाले…