Logo

यी हुन् दूर्घटनाग्रस्त हेलिकप्टरमा सवार ५ जना, ४ जनाको शव भेटियो

काठमाडौं । रसुवा जाँदै गरेको एयर डाइनेस्टीको हेलिकप्टर बुधबार नुवाकोटमा दूर्घटना भएको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९ एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी ७ सूर्यचौर डाँडामा दुर्घटना भएको हो । उक्त हेलिकप्टरमा क्याप्टेनसहित ५ जना सवार रहेको पाईएको छ । स्रोतका अनुसार उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार…