Logo

गत बर्ष नेपालले गर्याे ३६ देशसँग नाफाको व्यापार, कुन देशबाट कति नाफा ?

काठमाडौं । नेपालले बर्षाैंदेखि वैदेशिक व्यापारमा घाटाको व्यापार गरिरहेको जगजाहेरै छ । यस्तो व्यापारघाटा कहिलेकसो त नेपालको बजेट बराबर नै पुग्छ । गएको आर्थिक बर्ष २०८०/८१ भर नेपालले १४ खर्ब ४० अर्ब रुपैयाँ बराबरको घाटा व्यहोरेको छ । यस्तो घाटा खासगरी नेपालका छिमेकी मुलुक चीन र भारतसँग अत्याधिक नै हुने गरेको छ । खुला सिमाना…