Logo

काठमाडौंका यी ठाउँमा आज पाँच घण्टा विद्युत नआउने

काठमाडौं । काठमाडौंको थानकोट क्षेत्रमा आज (शनिबार) पाँच घण्टा विद्युत् अवरूद्ध हुने भएको छ । बलम्बु सहायक वितरणक केन्द्रको थानकोट फिडर अन्तर्गतका क्षेत्रमा बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत सेवा अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले सतुंगलमा पोल तथा तार लत्रिएको तथा गुर्जुधारामा लगत खारेज भएको एचटी टिओडी मिटरको मिटरिङ युनिट…