Logo

आँखुखोला जलविद्युतको हकप्रद सेयरमा आजदेखि आवेदन खुला

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आइतबारदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । हकप्रद सेयरका लागि कम्पनीले साउन १ गते बुक क्लोज गरिसकेको हो । तसर्थ, असार ३१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।  यस कम्पनीले १ः१।५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको…