Logo

हिमालयन डिष्टिलरीको नाफा ४६.५५ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानीमा पनि ह्रास

काठमाडौं । गत आर्थिक वर्षमा हिमालयन डिष्टिलरीको नाफा करिब आधाले घटेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले ६६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आवको चौथो त्रैमाससम्म ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ४६.५५ प्रतिशतले कम हो । यस्तै कम्पनीको सञ्चालन आम्दानी २६.५२…