Logo

अब सबै प्रकारका प्रिपेड नम्बरमा रोमिङ सुविधा दिँदै टेलिकम, यसरी लिन सकिन्छ सुविधा

काठमाडौं । नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध गराउने भएको छ । कम्पनीले साउन ३० देखि नै लागू हुनेगरी सबै प्रिपेड मोबाइल नम्बरमा अन्तराष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुने व्यबस्था मिलाएको हो । यस अनुसार हाल प्रिपेड ग्राहकहरुले अन्तराष्ट्रिय रोमिङ सेवा सक्रिय गराउनु पर्ने अवस्था रहेकोमा…