Logo

भारतको केपीएमजीले गर्ने भयो नेपालका ठूला १० बैंकको अडिट, क्रेडिट फ्रेमवर्क र क्रेडिट पोलिसी गाइडलाई आधार मानेर काम गर्नुपर्ने

काठमाडौं । १० ठूला वाणिज्य बैंकको अडिट गर्न भारतीय कम्पनी छनोट भएको छ । राष्ट्र बैंकले भारतको केपीएमजी असुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलपीपी भारत छनोट भएको हो । राष्ट्र बैंकले बिहिबार एक सूचना जारी गर्दै भारतीय कम्पनी छनोट गरेको हो । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)को सर्त अनुसार नेपाल राष्ट्र बैंकले १० वटा ठूला बाणिज्य बैंकहरुको लेखा…