Logo

कुमारी बैंकको डीसीईओमा पाण्डे नियुक्त, ३ दशक लामो बैंकिङ अनुभव

काठमाडौं । कुमारी बैंकको नायम प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा सुधीरनाथ पाण्डे नियुक्त भएको छ । कुमारी बैंकको सञ्चालक समितिको बैठकले उनलाई डीसीइओ नियुक्त गरेको हो । बैंकका डीसीईओ रामचन्द्र खनाल प्रमुख कार्यकारी अधिकृत भएसँगै डीसीईओ पद खाली थियो । उक्त खाली पदमा पाण्डेलाई आजै (बुधबार)देखि लागू हुनेगरी डीसीईओ नियुक्त गरिएको हो । उनले कार्यभार पनि…