Logo

सहकारी छानबिन समितिमा बयान दिँदै रवी लामिछाने

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा पूर्व गृहमन्त्री रवि लामिछाने बयान दिने भएका छन् । समितिले उनलाई शुक्रबार दिउँसो २ बजे बयानका लागि बोलाएको हो । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो । समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ । लामिछानेसँगै…