Logo

नाडा अटो शोमा नयाँ जेड सिरिज आउँदै, यस्ता छन् विशेषता

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका चार पांग्रे सवारी साधनका आधिकारिक वितरक सीजी मोटोकर्पले, नाडा अटो शो २०८१ मा एपिक न्यू स्विफ्ट सार्वजनिक गर्न तयार गरेको छ । सीजी मोटोकर्पका अनुसार, गाडी पहिलो दिनदेखि नै अटो शोमा ग्राहकहरूको लागि प्रदर्शनमा राखिनेछ भने मूल्यको जानकारी पनि त्यसबेलामा उपलब्ध हुनेछ । २००५ सालमा लन्च भएदेखि नै स्विफ्ट,…