Logo

अन्तःशुल्क ऐन र आयकर ऐनको स्वेच्छाचारी प्रयोग रोकिनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कोभिड–१९ र त्यसपछिका विभिन्न समस्याले आक्रान्त बनेको अर्थतन्त्रले अझै पनि समस्याको बोझ बोकिरहेको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार, सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष अग्रवालले करका समस्याबाट उद्योगी व्यवसायीहरु अझै पनि पीडित रहेको…