Logo

विश्वका धनी व्यक्तिको सूचीमा हुआङले अम्बानीलाई पछि पारे, को-को छन् टप १० को सूचीमा ?

काठमाडौं । भारत र एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी विश्वका धनी व्यक्तिको सूचीमा एक स्थान तल झरेका छन् । भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानी लामो समयसम्म यो सूचीमा ११ नम्बरमा थिए तर अहिले उनी १२औँ स्थानमा आएका छन् । अमेरिकाको विशाल एआई चिप निर्माता एनभिडियाका संस्थापक र सीईओ जेन्सेन हुआङ उनीभन्दा…