Logo

एक महिनामै साढे २१ अर्ब बढीको इन्धन आयात, डिजेल खरीदमै बाहिरियो ७ अर्ब

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना साउनमै साढे २१ अर्ब बढीको इन्धन मात्रै आयात भएको छ । हरेक बर्षजसो नेपालले आयात गर्ने मुख्य वस्तुहरुको सूचीको पहिलो स्थानमै रहने इन्धनमार्फत राज्यबाट बर्षाैं खर्बाैं रुपैयाँ बराबर बाहिरिँदै आएको छ । इन्धन आयातको सोही प्रवृत्ति जारी रहँदा चालु आवको पहिलो महिनामा नेपालमा उल्लेख्य मात्रामा अर्थात एकै महिनामा…